प्रमुख सूचना ::
सेवाहरु
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शल्क , ३५ दिन भन्दा बढी भएमा रु. ५०
आवश्यक कागजातहरुः-
१. मृतकको नागरिकता २. सूचना दिने व्यक्तिको नागरिकता ३. सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शल्क , ३५ दिन भन्दा बढी भएमा रु. ५०
आवश्यक कागजातहरुः-
१. दुलाहा-दुलहीको नागरिकता २. दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता ३. माइती तर्फ बाबु - आमाको नागरिकता ४. दुलाहा-दुलही दुवै कार्यालयमा उपस्थित हुनु पर्ने
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शल्क , ३५ दिन भन्दा बढी भएमा रु. ५०
आवश्यक कागजातहरुः-
१. सम्बन्धित बच्चाको बाबुको नागरिकता २. आमाको नागरिकता ३. नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता ४. सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने ५. अस्पतालको कागजात
-
सुदूरपश्चिम प्रदेश पोर्टल(सुदूरपश्चिम प्रदेश सरकारका विभिन्न मन्त्रालयको लिङ्क)
कार्यालय समय सम्बन्धी जानकारी
१. बैशाख १ गतेदेखि कार्तिक १५ गतेसम्म तथा माघ १६ गते देखि चैत्र मसान्तसम्म
-बिहान १०:०० बजे देखि अपरान्ह ५:०० बजेसम्म ।
२. कार्तिक १६ गते देखि माघ १५ गतेसम्म
-बिहान १०:०० बजे देखि अपरान्ह ४:०० बजेसम्म ।
३.शुक्रबारको दिन बिहान १०:०० बजे देखि अपरान्ह ३:०० बजेसम्म ।
४. खाजा समयः- दिउँसो १:०० बजे देखि १:३० बजेसम्म ।